ट्रिपर दुर्घटनामा २ जनाको मृत्यु

जनकपुर । जनकपुर उपमहानगरपालिका १४ स्थित मुजेलियामा ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ना ७ ख ३२२६ नम्बरको ट्रिपर गएराति दुर्घटना हुँदा त्यसका चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृत्यु हुनेमा चालक २५ वर्षीय उदय शर्मा र सहचालक २६ वर्षीय संजय पासवान रहेको प्रहरीले … Continue reading ट्रिपर दुर्घटनामा २ जनाको मृत्यु